Studio Time: 10 35 pm CRI Transmission
Headlines:
खेल : जारी विश्वकप फुटवल अन्तर्गत मंगलबार चारवटा खेल हुने ।   अन्तराष्ट्रीय : न्युयोर्क टाएम्स एक्वायरमा कारबम बिस्फोटको असफल प्रयास गर्ने साठजनालाई मृत्युदण्ड दिइने ।   राष्ट्रिय : राजधानीमा जारी माओवादी पोलिट्युरो बैठकमा मंगलबारबाट सदस्यले बोल्ने क्रम संकीदै ।   राष्ट्रिय : नेकपा एमाले र माओवादीका शीर्ष नेताविच छलफल सहमति कार्यन्वयनको लागि छिट्टै मुख्य तिन दलको संयुक्त बैठक बस्ने ।   राष्ट्रीय : राजनितीक दबाबका कारण विकास निर्माणका योजना घटबढ बहेको उपप्रधानमन्त्री गच्छदारको भनाई ।   
 
Manthan

Presenters:
Ram Prasad Bastakoti,

Aired Days:
Monday

Time:
06:35 am

About the Program:
Detail for Manthan