Home
Presenters
Gallery
Schedule
Feedback
Links
Studio Time: 04 06 am
Headlines:
खेल : शहिद स्मारक ए डिभिजन अन्तर्गत आइतवार खेलमा आर्मी विरुद्व एपीएफ र मनाङ मर्स्याङ्दी विरुद्व थ्रीस्टार भिड्दै । अन्तराष्ट्रीय : इराकमा आइतवार संसदीय आम निर्वाचन हुदै । राष्ट्रिय : शान्ति सुरक्षाको माग गर्दै पापडले आइतवार राजधानीमा र्याली र सभा गर्ने । राष्ट्रीय : एमाले केन्द्रिय कमिटी र काग्रेस केन्द्रिय समितिको छुट्टाछुट्टै बैठक राजधानीमा । राष्ट्रीय : संवैधानिक निकायमा रिक्त पदाधिकारी नियूक्ति वारे बस्ने भनिएको एमाले-काग्रेस बैठक स्थगित । राष्ट्रीय : सिन्धुपाल्चोकको चेहेरामा भएको सडक दुर्घटनामा २ को मृत्यु, वाराको मनर्हवामा प्रहरी कारवाहीमा सशस्त्र समूहका एक कार्यकर्ता मारिए । राष्ट्रीय : शान्ति प्रक्रिया निष्कर्षमा नपुगेसम्म नेपालमा अनमिनको उपाधिति अनिवार्य भएको माओवादी उपाध्यक्ष डा. भट्टराईको भनाई ।
About Us
Advertise With Us
Board Of Directors
Our Features
Contact Us
Board Of Directors
Mr. Ramesh Maharjan
(Chairman)
Mr. Ajay Kranti Shakya
(Managing Director)
Mr. Moti Lal Shilpakar
Mr. Padma Jyoti
Mrs. Meera Jyoti
Mrs. Anjan Shakya
Chinani Bajracharya (Nyanawati)