Headlines:
अन्तराष्ट्रिय : फाँसी दिइएका इराकी पूर्वा राष्ट्रपति सद्दामको सनसनी पूर्ण अन्तर्वार्ता सार्वजनिक, इरानी आक्रमणको डरले राष्ट्रसंघको टोलीलाई निरीक्षण र प्रतिवेदन नदिएको खुलासा ।   खेल : मलेसियामा जारी एसीसी २०-२० महिला क्रिकेटमा इरानलाई ६४ रनले पराजित गरी नेपालको विजयी शुरुवात ।   राष्ट्रिय : सदनको गरिरोध हटाउने लगायतका विषयमा छलफल गर्न ३ प्रमुख दलको वैठक शुक्रवार दिउँसो बस्ने ।   राष्ट्रिय : आफू प्रधानमन्त्री नबन्ने काँग्रेस सभापति कोइरालाको उदघोष, सदनको गतिरोध नहटाए पहिलो शिकार माओवादी नै बन्ने चेतावनी ।   राष्ट्रिय : कोसी नदीमा पानीको वहाव ह्वातै बढेपछि २९ वटा ढोका खुला, खतराको झण्डा गाडियो ।   
 

2009-07-03
सदनको गरिरोध अन्त्यका लगि दलहरुको प्रयास शुक्रवार पनि जारी रहने भएको छ । सोका लागि मुख्य३ दल नेपाली कांग्रेस नेकपा एमाले र एकीकृत नेकपा माओवादीको बैठक १ बजेलाई वोलाइ...